Rule 3
कार्य तालिका
: सेवाका अधिकृतहरुको नियुक्ति, सरुवा, बढुवा तथा जिल्ला न्यायाधीशको लागि लिइने प्रतियोगितात्मक परीक्षा संचालन तथा सिफारिश सम्बन्धी कार्यतालिका अनुसुची -१ मा उल्लेख भए बमोजिम हुनेछ ।